2082 General
Parties
रवि र बालेनसँग मोदीको फोनवार्ता
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 7:25 AM
58 views
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेतासँग फोनवार्ता गरेको बताएका छन् । मोदीले दुवै नेतालाई फोन गरेर नेपालमा भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनीहरू र रास्वपाको सानदार जित भएकोमा बधाई दिएको सोमवार साँझ सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा उल्लेख गरेका छन् । साथै उनले आगामी नयाँ सरकार गठनका लागि रास्वपालाई शुभकामना दिँदै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्

parties
election 2082