ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार मतगणना, कसले कति पाए ?

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 6:23 AM 66 views
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड दुई लाख ५८ हजार २३१ मतगणना भएको छ ।            यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार बिहान ६:२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ३१ हजार ९३० मत प्राप्त गरेको छ ।   निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६८ हजार ८४५, नेकपा (एमाले)ले १३ लाख ८६ हजार ३२७, नेपाली कम्युनिष्ट पार्टीले ...
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड दुई लाख ५८ हजार २३१ मतगणना भएको छ ।            यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार बिहान ६:२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ३१ हजार ९३० मत प्राप्त गरेको छ ।   निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६८ हजार ८४५, नेकपा (एमाले)ले १३ लाख ८६ हजार ३२७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४९ हजार ३५१ मत पाएका छन् । यस्तै, श्रम संस्कृत...
results election 2082