2082 General
Candidates
Result
पठाओ नेपालका एमडी असिममानसिँह बस्न्यातले पाए जम्मा ५० भोट
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 11:47 PM
74 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातको जमानत जफत भएको छ । ‘म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ’ भन्दै चुनावी मैदानमा होमिएका उनले जम्मा ५० मत मात्र प्राप्त गरेका छन् । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निर्वाचन परिणाम अनुसार दोस्रो स्थानमा रहेका नेपाली काङ्ग्रेसका प्रबल थापा क्षे...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातको जमानत जफत भएको छ । ‘म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ’ भन्दै चुनावी मैदानमा होमिएका उनले जम्मा ५० मत मात्र प्राप्त गरेका छन् । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निर्वाचन परिणाम अनुसार दोस्रो स्थानमा रहेका नेपाली काङ्ग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय प्...
candidates
election 2082