2082 General
Candidates
चुनाव हारेर होइन, फिल्म हेरेर रोएकी थिइन् रास्वपा नेतृ विनिता कठायत, जनआस्था लगायतले फैलाए भ्रम
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 10:31 PM
47 views
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जुम्लाका लागि उम्मेदवारी दिएकी विनिता कठायत पराजित भएकी छिन् । त्यसयता उनी भावुक भएर रोएको एक भिडिओ भाइरल भइरहेको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही निर्वाचित हुँदा आफ्नो भने जमानत नै जफत भएपछि कठायत भावुक भएर रोएको दाबीसहित भिडिओ सार्वजनिक गरिएको हो । टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा कठायत एक वर्षअघि चलचित्र ...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जुम्लाका लागि उम्मेदवारी दिएकी विनिता कठायत पराजित भएकी छिन् । त्यसयता उनी भावुक भएर रोएको एक भिडिओ भाइरल भइरहेको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही निर्वाचित हुँदा आफ्नो भने जमानत नै जफत भएपछि कठायत भावुक भएर रोएको दाबीसहित भिडिओ सार्वजनिक गरिएको हो । टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा कठायत एक वर्षअघि चलचित्र ‘लाज शरणम्’ हेरेपछि भा...
candidates
election 2082