2082 General
Candidates
Result
धनुषा १ मा विवादका बीच नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 10:01 PM
72 views
नेपाली कम्युनिस्ट पार्टी नेकपाका मातृकाप्रसाद यादव धनुषा क्षेत्र नम्बर १ मा विजयी घोषित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि घण्टी चिह्नमा सर्वाधिक मत परेपछि परिणाम घोषणा नगरी स्थगनमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि परिणाम घोषणा गरी यादवलाई प्रमाणपत्र दिइएको हो । सर्वोच्चले अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै...
नेपाली कम्युनिस्ट पार्टी नेकपाका मातृकाप्रसाद यादव धनुषा क्षेत्र नम्बर १ मा विजयी घोषित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि घण्टी चिह्नमा सर्वाधिक मत परेपछि परिणाम घोषणा नगरी स्थगनमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि परिणाम घोषणा गरी यादवलाई प्रमाणपत्र दिइएको हो । सर्वोच्चले अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई फागुन २९ गते बोला...
candidates
election 2082