2082 General
Results
Result
बालेन र रविसँगको संवादपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाली भाषामै यस्तो ट्वीट
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 10:28 PM
60 views
नेपालको चुनावी नतिजापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेतृत्वसँग टेलिफोन संवाद गरेका छन् । सोमबार रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँगको कुराकानीपछि प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले एक्समा ट्वीट गर्दै दुवै नेताहरूसँगको कुराकानी सौहार्दपूर्ण रहेको बताएका छन् । निर्वाचनमा रास्वपाले प्राप्त गरेको 'शानदार सफलता' र दुवै नेताहरूको जितप्रत...
नेपालको चुनावी नतिजापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेतृत्वसँग टेलिफोन संवाद गरेका छन् । सोमबार रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँगको कुराकानीपछि प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले एक्समा ट्वीट गर्दै दुवै नेताहरूसँगको कुराकानी सौहार्दपूर्ण रहेको बताएका छन् । निर्वाचनमा रास्वपाले प्राप्त गरेको 'शानदार सफलता' र दुवै नेताहरूको जितप्रति खुसी व्यक्त गर्दै मोदीले नेपालको आगामी नयाँ ...
results
election 2082