2082 General
Results
Result
संखुवासभामा रोचक प्रतिस्पर्धा: एमालेका कार्कीलाई रास्वपाका शेर्पाले पछ्याउँदै
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 10:43 PM
63 views
बिहीबार सम्पन्न निर्वाचनको अब संखुवासभा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को नतिजा मात्र आउन बाँकी रहेको छ । यपछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । हालसम्मको गणनाअनुसार एमालेका उम्मेदवार अर्जुन कुमार कार्कीले १५,२५२ मत प्राप्त गर्दै आफ्नो अग्रता कायमै राख‍ेका छन् । उनलाई रास्वपाका उम्मेदवार मिङमा शेर्पाले कडा चुनौती दिइरहेका छन् । शेर्पाले १४,२६५ मत प्राप्त गरेका छन् ।  यस्तै, नेपाली काँग्रेसका उम्...
बिहीबार सम्पन्न निर्वाचनको अब संखुवासभा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को नतिजा मात्र आउन बाँकी रहेको छ । यपछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । हालसम्मको गणनाअनुसार एमालेका उम्मेदवार अर्जुन कुमार कार्कीले १५,२५२ मत प्राप्त गर्दै आफ्नो अग्रता कायमै राख‍ेका छन् । उनलाई रास्वपाका उम्मेदवार मिङमा शेर्पाले कडा चुनौती दिइरहेका छन् । शेर्पाले १४,२६५ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली काँग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठ १२,६१४ मतका साथ तेस्र...
results
election 2082