ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

संखुवासभामा एमालेका अर्जुन कुमार कार्की विजयी, रास्वपाका मिङमा शेर्पालाई ६३६ मतान्तरले पराजित

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 11:24 PM 76 views
संखुवासभा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार कार्की १५ हजार ६ सय ३६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।  कार्कीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४७ वर्षीय मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरे ।  विजयी कार्की र शेर्पाबीचको मतान्तर ६३६ रहेको छ। रास्वपाका शेर्पाले निकै कडा प्रतिस्पर्धा दिए तापनि कार्कीले आफ्नो अग्रता जोगाउन सफल भए ।&a...
संखुवासभा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार कार्की १५ हजार ६ सय ३६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।  कार्कीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४७ वर्षीय मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरे ।  विजयी कार्की र शेर्पाबीचको मतान्तर ६३६ रहेको छ। रास्वपाका शेर्पाले निकै कडा प्रतिस्पर्धा दिए तापनि कार्कीले आफ्नो अग्रता जोगाउन सफल भए ।  निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार ४६ वर्षी...
candidates election 2082