ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

विश्वप्रकाशसँग गगनले भने- पार्टी पराजयको जिम्मेवारी लिँदै राजीनामा दिन्छु

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 8:31 PM 56 views
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी पराजयको जिम्मेवारी लिँदै सभापतिबाट राजीनामा दिने बताएका छन् । सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै राजीनामा दिने जानकारी गराए । तर, उपसभापति शर्माले भने राजीनामा नगर्न सुझाव दिएका छन् । उनले सभापति थापाले राजीनामा दिए पार्टी झनै अप्ठ्यारो अवस्थामा पुग्ने बताएका छन् । ‘सभापतिले पार्टी पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ  । अत: म राजीना...
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी पराजयको जिम्मेवारी लिँदै सभापतिबाट राजीनामा दिने बताएका छन् । सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै राजीनामा दिने जानकारी गराए । तर, उपसभापति शर्माले भने राजीनामा नगर्न सुझाव दिएका छन् । उनले सभापति थापाले राजीनामा दिए पार्टी झनै अप्ठ्यारो अवस्थामा पुग्ने बताएका छन् । ‘सभापतिले पार्टी पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ  । अत: म राजीनामा दिन्छु भन्नुभएको छ&rsqu...
parties election 2082