2082 General
Candidates
रुकुम पश्चिममा १२ मध्ये ९ उम्मेदवारको जमानत जफत
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 5:56 PM
48 views
रुकुम पश्चिमका १२ मध्ये ९ उम्मेदवारको जमानत जफत भएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ९ उम्मेवादरको धरौटी जफत भएको हो ।  सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार जिल्लामा ६२ हजार ९६७ मत खसेकामा कूल ५९ हजार ५२३ मत सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ उम्मेदवारको जमानत जफत भएको हो ।  जमानत (धरौटी) जफत हुनेमा ...
रुकुम पश्चिमका १२ मध्ये ९ उम्मेदवारको जमानत जफत भएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ९ उम्मेवादरको धरौटी जफत भएको हो । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार जिल्लामा ६२ हजार ९६७ मत खसेकामा कूल ५९ हजार ५२३ मत सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ उम्मेदवारको जमानत जफत भएको हो । जमानत (धरौटी) जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका म...
candidates
election 2082