ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

अघिल्लो निर्वाचनका पहिलो दल कांग्रेस प्रत्यक्षततर्फ १८ सिटमै खुम्चियो

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 5:01 PM 82 views
<p>काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन्। लिम्बु १३ हजार ६३२ मतमा रोकिए। नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए। यो परिणमसँगै अघिल्लो [&#8230;]</p> <p>The post अघिल्लो निर्वाचनका पहिलो दल कांग्रेस प्रत्यक्षततर्फ १८ सिटमै खुम्चियो appeared first on RONB post.</p>

काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन्।

लिम्बु १३ हजार ६३२ मतमा रोकिए। नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए।

यो परिणमसँगै अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रोस १८ सिटमै खुम्चिएको छ । कांग्रेसले ५७ सिट ल्याएको थियो ।

The post अघिल्लो निर्वाचनका पहिलो दल कांग्रेस प्रत्यक्षततर्फ १८ सिटमै खुम्चियो appeared first on RONB post.

parties election 2082