ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कान का’ट्ने अभिव्यक्तिले तनावमा रेनुका, आफूमाथि बनाएका भिडिओ नहटाए साइबर ब्युरो जाने चेतावनी

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 3:52 PM 41 views
काठमाडौँ । चुनावअघि दिएको अभिव्यक्तिका कारण एक महिलालाई तनाव भएको छ । चुनावअघि ‘बालेनले जिते आफ्नो कान काट्छु’ भन्दै दिएको अभिव्यक्तिका कारण नेकपा एमाले समर्थक रेनुका बराल सामाजिक सञ्जालमार्फत भइरहेको ट्रोल र दुर्व्यवहारका कारण अहिले मानसिक तनावमा परेकी हुन् ।  यही फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तथा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएसँगै बराल सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । निर्वाचन...
काठमाडौँ । चुनावअघि दिएको अभिव्यक्तिका कारण एक महिलालाई तनाव भएको छ । चुनावअघि ‘बालेनले जिते आफ्नो कान काट्छु’ भन्दै दिएको अभिव्यक्तिका कारण नेकपा एमाले समर्थक रेनुका बराल सामाजिक सञ्जालमार्फत भइरहेको ट्रोल र दुर्व्यवहारका कारण अहिले मानसिक तनावमा परेकी हुन् ।  यही फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तथा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएसँगै बराल सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । निर्वाचनमा बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी श...
candidates election 2082