2082 General
Results
Result
सामाजिक सञ्जालमार्फत् झापाली जनतामाथि अभद्र टिप्पणी गर्ने रवि चुँडाल विवादमा, अनुसन्धान गर्दै प्रहरी
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 5:15 PM
68 views
काठमाडौँ । झापाको चुनावी नतिजा सार्वजनिक भएपश्चात त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चुनाव जितेमा ‘दि*सा खाने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएर चर्चामा आएका उनी यसपटक झापावासीको आत्मसम्मानमै ठेस पुग्ने गरी गालीगलौजमा उत्रिएका हुन् ।  उनले सार्वजनिक गरेको भिडिओमा झापालीलाई ‘चोर’, &lsquo...
काठमाडौँ । झापाको चुनावी नतिजा सार्वजनिक भएपश्चात त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चुनाव जितेमा ‘दि*सा खाने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएर चर्चामा आएका उनी यसपटक झापावासीको आत्मसम्मानमै ठेस पुग्ने गरी गालीगलौजमा उत्रिएका हुन् । उनले सार्वजनिक गरेको भिडिओमा झापालीलाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’ र ‘देश बेच्...
results
election 2082