2082 General
Results
समानुपातिकमा श्रम संस्कृतिले कटायो ३ लाख २१ हजार मत, राष्ट्रिय पार्टी बन्ने पक्का !
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 4:45 PM
47 views
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख २१ हजार मत कटाएको छ । ९३ लाख ११ हजार ६०३ मतगणना सकिँदा श्रम संस्कृतिले ३ लाख २१ हजार ७५ मत प्राप्त गरेको हो । समानुपातिकमा ३ लाख २१ हजार मत कटाएसँगै श्रम संस्कृतिले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने सम्भावना बलियो बनेको छ । श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ सिट जितेको छ । सुनसरी १ बाट हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुव...
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख २१ हजार मत कटाएको छ । ९३ लाख ११ हजार ६०३ मतगणना सकिँदा श्रम संस्कृतिले ३ लाख २१ हजार ७५ मत प्राप्त गरेको हो । समानुपातिकमा ३ लाख २१ हजार मत कटाएसँगै श्रम संस्कृतिले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने सम्भावना बलियो बनेको छ । श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ सिट जितेको छ । सुनसरी १ बाट हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई निर्वाचित भएका छन्। समानुप...
results
election 2082