ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

समानुपातिकमा राप्रपाले कटायो ३ लाख

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 5:15 PM 50 views
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ दुई ठाउँको मात्र नतिजा आउन बाँकी रहँदा समानुपातिकतर्फ पनि भटाभट मतगणना भइरहेको छ । जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख मत कटाएको छ । प्रत्यक्षतर्फ एक सीटमा जित हासिल गरेको राप्रपाले जारी मतगणनामा समानुपातिकमा ३ लाख कटाएको हो । निर्वाचन आयोगका अनुसार सोमबार साँझ ५ बजेसम्म राप्रपाले ३ लाख ८८९ मत प्राप्त गरेको छ । पहिलो स्थानमा रहेको रास्वपाको ४५ लाख ३२ हजार ६८८ मत छ ।  दोस्रोमा रहेको कांग्रेसको १५ लाख २० हजार ८६५ र तेस्रोमा रह...
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ दुई ठाउँको मात्र नतिजा आउन बाँकी रहँदा समानुपातिकतर्फ पनि भटाभट मतगणना भइरहेको छ । जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख मत कटाएको छ । प्रत्यक्षतर्फ एक सीटमा जित हासिल गरेको राप्रपाले जारी मतगणनामा समानुपातिकमा ३ लाख कटाएको हो । निर्वाचन आयोगका अनुसार सोमबार साँझ ५ बजेसम्म राप्रपाले ३ लाख ८८९ मत प्राप्त गरेको छ । पहिलो स्थानमा रहेको रास्वपाको ४५ लाख ३२ हजार ६८८ मत छ ।  दोस्रोमा रहेको कांग्रेसको १५ लाख २० हजार ८६५ र तेस्रोमा रहेको एमालेको १२ लाख ७० ह...
results election 2082