2082 General
Results
Result
मुलुकले कहिले पाउँछ नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक प्रावधान र विगतको अभ्यास
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 3:03 PM
59 views
२१ फागुनमा भएको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्तिम चरणमा छ । सँग–सँगै समानुपातिकतर्फ पनि मतगणना जारी छ । निर्वाचन आयोगको कार्यप्रगति विश्लेषण गर्दा अबको एक–दुई दिनभित्रै मतगणनासम्बन्धी सम्पूर्ण कार्य सम्पन्न हुनेछ । यस्तोमा प्रश्न आउँछ, अब नयाँ सरकार कहिले बन्छ ? गठन प्रक्रिया के हुन्छ ? नियम कानूनले के भन्छ ? प्रत्यक्षतर्फको नतिजा र समानुपातिकको मतगणना गरी प्राप्त मत संख्या निर्वाचन आयोगमा पुग्छ । त्यसपश्चात् आयोगले समानुपातिक मतको बाँडफाँड गर्छ । कुन दलले ...
२१ फागुनमा भएको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्तिम चरणमा छ । सँग–सँगै समानुपातिकतर्फ पनि मतगणना जारी छ । निर्वाचन आयोगको कार्यप्रगति विश्लेषण गर्दा अबको एक–दुई दिनभित्रै मतगणनासम्बन्धी सम्पूर्ण कार्य सम्पन्न हुनेछ । यस्तोमा प्रश्न आउँछ, अब नयाँ सरकार कहिले बन्छ ? गठन प्रक्रिया के हुन्छ ? नियम कानूनले के भन्छ ? प्रत्यक्षतर्फको नतिजा र समानुपातिकको मतगणना गरी प्राप्त मत संख्या निर्वाचन आयोगमा पुग्छ । त्यसपश्चात् आयोगले समानुपातिक मतको बाँडफाँड गर्छ । कुन दलले समानुपातिकतर्फ कति सीट पाउँछन्‚ कत...
results
election 2082