ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

नेप्सेमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 11:55 AM 52 views
<p>काठमाडौं । चुनावपछि खुलेको शेयरबाजरमा निकै उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोबार खुलेको केही समयभित्रै सर्किट लाग्न पुगेको छ । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो । नेप्से परिसूचक [&#8230;]</p> <p>The post नेप्सेमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द appeared first on RONB post.</p>

काठमाडौं । चुनावपछि खुलेको शेयरबाजरमा निकै उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोबार खुलेको केही समयभित्रै सर्किट लाग्न पुगेको छ ।

आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो ।

नेप्से परिसूचक १३५ अङ्क अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा पुगेको छ । दोस्रो सर्किटसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको छ ।

The post नेप्सेमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द appeared first on RONB post.

election election 2082