ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

नयाँ सरकारप्रति आशावादी लगानीकर्ता : उत्साहित माहोलले ३ मिनेटमा परिसूचक ६ प्रतिशत बढ्यो

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 12:52 PM 55 views
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकलौटी सरकार बन्ने भएसँगै पूँजीबजारका लगानीकर्ता उत्साहित बनेका छन् । चुनावपछि फागुन २५ गते खुलेको बजार एक मिनेटमै ४ प्रतिशत बढेको हो । ४ प्रतिशत बढेर पहिलो सर्किटपछि २० मिनेट कारोबार स्थगित गरी खुला भएको एक मिनेटमै थप एक प्रतिशत वृद्धि भई दोस्रो सर्किट लागेको हो ।दोस्रो सर्किटपछिको ४० मिनेट कारोबार स्थगित भई खुल्दा फेरि १ मिनेटमै थप एक प्रतिशत अर्थात ६ प्रतिशत बजार बढेसँगै यो दिनको बाँकी कारोबार रोकिएको छ । बजार बन्द हुँद

parties election 2082