2082 General
Results
समानुपातिकमा श्रम संस्कृतिले तीन लाख मत कटायो, राप्रपाको अवस्था के छ ?
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 12:39 PM
45 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले तीन लाख मत कटाएको छ ।  ८६ लाख ७ हजार ९८१ हजार मतगणना सकिँदा श्रम संस्कृतिले ३ लाख १ हजार २१७ मत ल्याएको हो । समानुपातिकमा श्रम संस्कृति पार्टीले यही अनुपात कायम राखेको खण्डमा उसको राष्ट्रिय दलको मान्यता सुनिश्चित हुनेछ।  श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । सुनसरी-१ बाट हर्क स्वयम् निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई श्रम ...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले तीन लाख मत कटाएको छ । ८६ लाख ७ हजार ९८१ हजार मतगणना सकिँदा श्रम संस्कृतिले ३ लाख १ हजार २१७ मत ल्याएको हो । समानुपातिकमा श्रम संस्कृति पार्टीले यही अनुपात कायम राखेको खण्डमा उसको राष्ट्रिय दलको मान्यता सुनिश्चित हुनेछ। श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । सुनसरी-१ बाट हर्क स्वयम् निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई श्रम संस्कृतिबाटै निर्वाचित भएका छन्। श्रम संस्कृ...
results
election 2082