2082 General
Candidates
Result
मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएपछि नेकपाले गरायो आयोगको ध्यानाकर्षण
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 1:17 PM
74 views
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको छ । पार्टीले भनेको छ, 'हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई व...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको छ । पार्टीले भनेको छ, 'हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीत...
candidates
election 2082