ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

बालेनको चुनावी क्षेत्रमा १२ करोड नक्कली नोट भेटिएको दाबी ‘फेक’

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 7:38 PM 52 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी क्षेत्र झापा-५ बाट १२ करोड बराबरको नक्कली नोट बरामद भएको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको पाइएको छ । वास्तवमा, झापामा नोटको आकारमा काटिएका सादा कागजका बन्डल र नक्कली सरकारी कागजातहरू देखाएर मानिसहरूलाई ठगी गर्ने एउटा गिरोहलाई गत १२ फागुन (२४ फेब्रुअरी) को राति प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको जानकारी प्रहरीले दिँदै गरेको भिडिओलाई बङ्ग्याएर बालेनको चुनावी क्षेत्रबाट नक्कल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी क्षेत्र झापा-५ बाट १२ करोड बराबरको नक्कली नोट बरामद भएको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको पाइएको छ । वास्तवमा, झापामा नोटको आकारमा काटिएका सादा कागजका बन्डल र नक्कली सरकारी कागजातहरू देखाएर मानिसहरूलाई ठगी गर्ने एउटा गिरोहलाई गत १२ फागुन (२४ फेब्रुअरी) को राति प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको जानकारी प्रहरीले दिँदै गरेको भिडिओलाई बङ्ग्याएर बालेनको चुनावी क्षेत्रबाट नक्कली नोट बरामद गरिएको भन्दै भ्रम फैलाइ...
parties election 2082