ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

नयाँ डेपुटी गभर्नर नियुक्ति : राष्ट्र बैंकभित्र वरिष्ठदेखि ‘जेनजी’ उम्मेदवारसम्मको चर्चा

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 10:38 AM 59 views
अब पहिलेजस्तो गभर्नरले पार्टी निकटता मात्र हेरेर डेपुटी गभर्नरको सिफारिश गर्न सक्ने अवस्था नहुने बरु जसरी देशमा परिवर्तनको बहस भइरहेको छ, राष्ट्र बैंकभित्र पनि त्यस्तै खालको नेतृत्वको खोजी हुन सक्ने अनुमान । काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आइतवारदेखि दुई जना डेपुटी गभर्नरको पद रिक्त भएको छ । २०७७ फागुन २५ गते नियुक्त भएका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले ५ वर्षे कार्यकाल पूरा गरेसँगै अवकाश पाएपछि पद रिक्त भएको हो । राष्ट्र बैंक सञ्चालक समितिको सदस्य तथा भावी गभर्नर

candidates election 2082