ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Election

सेयर बजारमा लाग्यो सर्किट ब्रेक

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 11:05 AM 55 views
२५ फागुन, काठमाडौं । चुनावपछि खुलेको सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो ।  सो अंकको वृद्धिपछि नेप्से २८२१ अंकमा कायम भएको छ […]

२५ फागुन, काठमाडौं । चुनावपछि खुलेको सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो ।  सो अंकको वृद्धिपछि नेप्से २८२१ अंकमा कायम भएको छ…

election election 2082