ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाखबढी मत प्राप्त, आरु दलले कति पाए ?
2082 General Results

समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाखबढी मत प्राप्त, आरु दलले कति पाए ?

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 9:44 AM 55 views
काठमाडौँ। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ ।निर्वाचन आयोगबाट प्राप्त पछिल्लो तथ्याङकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ४७ हजार ५१२, […]

काठमाडौँ।

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ ।निर्वाचन आयोगबाट प्राप्त पछिल्लो तथ्याङकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ३८ हजार २७० , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले दुइ लाख ४० हजार ७६३,मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

results election 2082