2082 General
Parties
चुनावी रिपोर्टिङमा २५ जिल्ला घुमेपछि- फागुन २१ पछिको भवितव्य र नेपाली राजनीतिको पानीढलो
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 6:36 PM
48 views
चुनावी रिपोर्टिङका लागि माघ २१ गते काठमाडौं छाड्दा मेरो पनि बुझाइ त्यस्तै थियो– शहरी क्षेत्रका युवा मात्र परिवर्तन भएका होलान् । पूर्वी पहाड, मधेश र पाका मतदाता परम्परागत सोचाइमै होलान्, संसद्‌वादी दलको गढ कायमै होला । लोकान्तरका सम्पादक विमल गौतमसहित ताप्लेजुङबाट शुरू भएको हाम्रो यात्रा पूर्वी पहाड, मधेशका जिल्ला लुम्बिनी प्रदेश हुँदै पूर्वी रूकुमसम्म पुग्यो । मधेश र पूर्वी नेपालका जिल्लामा त हामी दोहोर्‍याएर पुग्यौं । मतदातासँग कुराकानी गरेर लामा लामा स्टोरी लेख्य...
चुनावी रिपोर्टिङका लागि माघ २१ गते काठमाडौं छाड्दा मेरो पनि बुझाइ त्यस्तै थियो– शहरी क्षेत्रका युवा मात्र परिवर्तन भएका होलान् । पूर्वी पहाड, मधेश र पाका मतदाता परम्परागत सोचाइमै होलान्, संसद्‌वादी दलको गढ कायमै होला । लोकान्तरका सम्पादक विमल गौतमसहित ताप्लेजुङबाट शुरू भएको हाम्रो यात्रा पूर्वी पहाड, मधेशका जिल्ला लुम्बिनी प्रदेश हुँदै पूर्वी रूकुमसम्म पुग्यो । मधेश र पूर्वी नेपालका जिल्लामा त हामी दोहोर्‍याएर पुग्यौं । मतदातासँग कुराकानी गरेर लामा लामा स्टोरी लेख्यौं । चुनावी रिपोर्टिङका दौरान केही अपव...
parties
election 2082