2082 General
Candidates
नुवाकोट-१ मा हारे प्रकाशशरण महत, रास्वपाका तिमिल्सिना निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 10:11 PM
46 views
नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महत पराजित भएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिना निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आइतबार सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरी विजय हाँसिल गरेका हुन् ।  उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महतलाई ४ हजार १२ ...
नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महत पराजित भएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिना निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आइतबार सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरी विजय हाँसिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महतलाई ४ हजार १२ मतान्तरले पराजित गरे। महतले १८ हजार ५९७ मत...
candidates
election 2082