2082 General
Parties
Result
गोरखा २ मा कविन्द्र बुर्लाकोटी विजयी, चक्रे मिलन चौथो
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 8:21 PM
97 views
<p>काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार ७०० मत ल्याए । दुईजनाको मतान्तर १४ हजार ९६० रहेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ०७३ मत पाए । […]</p> <p>The post गोरखा २ मा कविन्द्र बुर्लाकोटी विजयी, चक्रे मिलन चौथो appeared first on RONB post.</p>
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् ।
बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार ७०० मत ल्याए । दुईजनाको मतान्तर १४ हजार ९६० रहेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ०७३ मत पाए ।
यो क्षेत्रमा नेकपा एमालेका मिलन गुरुङले ३ हजार ८७ मत पाउँदा उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९ मत पाए ।
The post गोरखा २ मा कविन्द्र बुर्लाकोटी विजयी, चक्रे मिलन चौथो appeared first on RONB post.
parties
election 2082