2082 General
Results
Result
बुधबार बिहानसम्म समानुपातिकतर्फको पनि मतगणना भइसक्छ : आयोग
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 7:52 PM
64 views
निर्वाचन आयोगले फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने जनाएको छ । सोमबार दिउँसोसम्म प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने भन्दै आयोगले २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको जनाएको हो । 'हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ। भोलि (सोमबार) दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ। समानुपातिकतर्फ खसेक...
निर्वाचन आयोगले फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने जनाएको छ । सोमबार दिउँसोसम्म प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने भन्दै आयोगले २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको जनाएको हो । 'हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ। भोलि (सोमबार) दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ। समानुपातिकतर्फ खसेको १ करोड ९ लाख मत मध्ये हालसम्म ५० लाख (करिब&nb...
results
election 2082