2082 General
Results
Result
गोरखा–२ मा रास्वपाका कबिन्द्र बुर्लाकोटी विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 8:52 PM
62 views
गोरखा – प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार […]

results
election 2082