ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

फ्याक्टचेक: के साच्चिकै प्रचण्डले रास्वपाको नेतृत्व आफूले गर्नुपर्ने महसुस गरेको बताएका हुन् ?

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:37 PM 60 views
काठमाडौँ । २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल निर्वाचित भए । उनी निर्वाचित भएदेखि नै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ ।  जहाँ मत गणनाअनुसार दुई तिहाइ मत ल्याउन लागिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व आफूले गर्नुपर्ने महसुस गरेको प्रचण्डले बताएको भनिएको छ  । टेकपाना फ्याक्टचेक डेक्सको अनुसन्धानबाट प्रचण्डले रुकुम पूर्वबाट सांसदमा निर्व...
काठमाडौँ । २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल निर्वाचित भए । उनी निर्वाचित भएदेखि नै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ ।  जहाँ मत गणनाअनुसार दुई तिहाइ मत ल्याउन लागिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व आफूले गर्नुपर्ने महसुस गरेको प्रचण्डले बताएको भनिएको छ  । टेकपाना फ्याक्टचेक डेक्सको अनुसन्धानबाट प्रचण्डले रुकुम पूर्वबाट सांसदमा निर्वाचित भएपछि वास्तवमा नै उक्त भाषण दिएको पुष्टि भए...
parties election 2082