2082 General
Results
समानुपातिकतर्फ झन्डै आधा मतगणना- अहिलेकै अनुपातमा कुन दलले कति सिट जित्छन्?
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 7:30 PM
54 views
मतगणना अहिलेकै अनुपातमा अघि बढे रास्वपाले समानुपातिकतर्फ ६० सिट प्राप्त गर्नेछ। त्यस्तै नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १७ सिट, नेकपाले ८ सिट र राप्रपाले ५ सिट जित्नेछ।

results
election 2082