ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

१५५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक, रास्वपा एक्लैको ११९ सीट

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 5:25 PM 47 views
यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १५ क्षेत्रमध्ये साँझ ५ बजेर २२ मिनेटसम्म १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा ११९ सीटसहित रास्वपा पहिलो नम्बरमा छ । रास्वपाले ६ सीटमा अग्रता लिइरहेको छ । दोस्रोमा रहेको कांग्रेसले १७ सीटमा जित हासिल गरेको छ । जारी मतगणनामा कांग्रेसको अग्रता कहीँ पनि छैन । यस्तै, तेस्रोमा रहेको एमालेले ७ सीटमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ । चौथोमा रहेको नेकपाले ७ क्षेत्रमा जित निकालेर १ क्षे...
यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १५ क्षेत्रमध्ये साँझ ५ बजेर २२ मिनेटसम्म १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा ११९ सीटसहित रास्वपा पहिलो नम्बरमा छ । रास्वपाले ६ सीटमा अग्रता लिइरहेको छ । दोस्रोमा रहेको कांग्रेसले १७ सीटमा जित हासिल गरेको छ । जारी मतगणनामा कांग्रेसको अग्रता कहीँ पनि छैन । यस्तै, तेस्रोमा रहेको एमालेले ७ सीटमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ । चौथोमा रहेको नेकपाले ७ क्षेत्रमा जित निकालेर १ क्षेत्रमा अग्रता लि...
results election 2082