2082 General
Commission
Result
रामेछापमा रास्वपाका बुढाथोकी विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 5:25 PM
86 views
रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी बनेका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बुढाथोकीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का श्यामकुमार श्रेष्ठले&nb...
रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी बनेका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बुढाथोकीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरेका छन् । यस्तै, उज्यालो नेपाल पार्ट...
commission
election 2082