काठमाडौं । सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङ विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई ८४९२ मतले पछि पार्दै साम्पाङ निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार विजयी हर्कले ३५७४१ मत ल्याउँदा पराजित तामाङले २७२४९ भोट प्राप्त गरेकी छन्।
The post सुनसरी १ मा श्रम संस्कृतिका साम्पाङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....