2082 General
Parties
Result
रौतहट ३ मा रास्वपाका पटेल विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 1:39 PM
90 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल विजयी भएका छन् । पटेलले २७ हजार ३१८ मत प्राप्त गरेका निर्वाचन अधिकृत अवधेशप्रसाद कुशवाहले जानकारी दिए । सो क्षेत्रमा जनता समाजवादी पार्टीका गोविन्द चौधरीले ११ हजार ९५४ प्राप्त गरे । साथै नेकपा (एमाले)का कुन्दन कुशवाहले छ हजार ६०५, नेपाली कांग्रेसका रामकृपाल यादवले छ हजार ४२० मत प्राप्त गरे । यस क्षेत्रमा कुल एक लाख ८ हजार ६९९ मतमध्ये ७६ हजार ६६९ मत खसेको थियो ।

parties
election 2082