ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बर्दिया–१ मा रास्वपाका थारु विजयी
2082 General Parties Result

बर्दिया–१ मा रास्वपाका थारु विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 11:18 AM 85 views
बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजयी भएका छन्।...

बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजयी भएका छन्।

उनी ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।

parties election 2082