ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सप्तरी–३ः उपेन्द्र यादवलाई हराउँदै रास्वपाका अमरकान्त विजयी
2082 General Candidates Result

सप्तरी–३ः उपेन्द्र यादवलाई हराउँदै रास्वपाका अमरकान्त विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 11:28 AM 71 views
सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।...

सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतअन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। अमरकान्तले उपेन्द्रलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्।

अमरकान्तले ३२ हजार ८७५ मत पाउँदा उपेन्द्रले १५ हजार २३९ मत प्राप्त गरे।

यस्तै, नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४२८, एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५, जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८६९, नेपाली कम्युनिष्ट पार्टीका अरुण कुमार साहले १ हजार ६३५ मत प्राप्त गरेका छन्।

candidates election 2082