ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 9:13 AM 45 views
खोटाङ । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिवसमेत रहेका आरेन निर्वाचित भएका हुन् । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ड

candidates election 2082