2082 General
Candidates
Result
दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्य निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:41 AM
66 views
खलङ्गा । दार्चुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले ३ हजार ६५ मत प्राप्त

candidates
election 2082