2082 General
Candidates
Result
मुगुमा कांग्रेसका शाही विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:51 AM
55 views
कर्णाली । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले ५ हजार ६१७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको अन्तिम मतपरिणामअनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरमा ५ हजार ६१७ मत ल्याएर विजयी भएका हुन् । रोकायले ५ हजार १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर

candidates
election 2082