2082 General
Candidates
Result
कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपा विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 10:33 AM
58 views
महेन्द्रनगर । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन् ।कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । २४ हजार ३३२ मतसहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ मत प्राप्त गरे । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले ८ हजार ८८ मत प्राप्

candidates
election 2082