ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

प्रतिनिधिसभा सदस्य निर्वाचन :  १३६ स्थानको मतगणना सकियो, रास्वपाका १०७ उम्मेदवार विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:51 AM 48 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०७ क्षेत्रमा विजयी भएको छ भने  रास्वपाका उम्मेदवारले १८ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् ।निर्वाचन आयोगका अनुसार हालसम्म १३६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ निर्वाचन क्षेत्रमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले ७ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ४ जना उम्मेदवार विजयी भएका

results election 2082