2082 General
Candidates
कोणसभा गर्दा भएको फोहोर कांग्रेसका युवाले सफा गरे
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:52 AM
49 views
जाजरकोटमा नेपाली कांग्रेसका युवाहरूले पार्टीले कार्यक्रम गर्दा भएको फोहोर व्यवस्थापन गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा निर्वाचित भएपछि गरिएको कोणसभाका क्रममा भएको फोहोर उनीहरूले हटाएका हुन् । नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनको अगुवाइमा भेरी नगरपालिका-४ स्थित गैरीखालीमा रहेको खुलामञ्चको भएको फोहोर व्यवस्थापन गरिएको हो ।  जिल्लामा ठूलो खुलामञ्च नहुँदा प्राय: सार्वजनिक कार्यक्रम, बहस र कोणसभा यही स्थानमा हुने गरेका छन् । शनिबार आएको अन्त...
जाजरकोटमा नेपाली कांग्रेसका युवाहरूले पार्टीले कार्यक्रम गर्दा भएको फोहोर व्यवस्थापन गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा निर्वाचित भएपछि गरिएको कोणसभाका क्रममा भएको फोहोर उनीहरूले हटाएका हुन् । नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनको अगुवाइमा भेरी नगरपालिका-४ स्थित गैरीखालीमा रहेको खुलामञ्चको भएको फोहोर व्यवस्थापन गरिएको हो । जिल्लामा ठूलो खुलामञ्च नहुँदा प्राय: सार्वजनिक कार्यक्रम, बहस र कोणसभा यही स्थानमा हुने गरेका छन् । शनिबार आएको अन्तिम मतपरिणाममा नेकपा...
candidates
election 2082