2082 General
Candidates
Result
ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 11:32 AM
70 views
ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन् । ललितपुर क्षेत्र नम्बर २ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेल ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० […]

candidates
election 2082