2082 General
Results
Result
प्रतिनिधिसभा निर्वाचन : ९८ स्थानमा विजयी रास्वपा बहुमततर्फ, २७ क्षेत्रमा अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:01 AM
43 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ९८ क्षेत्रमा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार अहिले विहानसम्म रास्वपाका उम्मेदवारले २७ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । आयोगका अनुसार हालसम्म १२४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६४ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको हो । नेपाली कांग्रेसले १४ निर्वाचन क्षेत

results
election 2082