2082 General
Candidates
Result
कांग्रेस सभापति गगन थापा पराजित, अमरेशसिंहको ह्याट्रिक
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 6:40 AM
50 views
<p>काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेस सभापति गगन थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका छन् । सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए । थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन् । तेस्रोमा एमाले उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् । यो […]</p> <p>The post कांग्रेस सभापति गगन थापा पराजित, अमरेशसिंहको ह्याट्रिक appeared first on RONB post.</p>
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेस सभापति गगन थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका छन् ।
सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए । थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन् । तेस्रोमा एमाले उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् ।
यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए ।
The post कांग्रेस सभापति गगन थापा पराजित, अमरेशसिंहको ह्याट्रिक appeared first on RONB post.
candidates
election 2082