2082 General
Results
भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 7:24 AM
54 views
भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । भोजपुर जिल्लामा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टी १ हजार ३८९ मतले अगाडि रहेको छ । सो पार्टीका ध्रुवराज राईले १२ हजार १३४ मत प्राप्त गर्दा नेकपा एमालेका शेरधन राईले १० हजार ७४५ मतका साथ पछ्याइरहेका छन् । […]

results
election 2082