2082 General
Candidates
इलाम–२ मा सुहाङको दोस्रो जीत
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 3:06 AM
39 views
इलाम क्षेत्र नं २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनले २२,४२६ मत ल्याए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले १४,६५० मत ल्याए ।  तेस्रो भएका श्रम संस्कृति पाटीका सुदिप राईले १४,४०० मत ल्याए । प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० ...
इलाम क्षेत्र नं २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनले २२,४२६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले १४,६५० मत ल्याए । तेस्रो भएका श्रम संस्कृति पाटीका सुदिप राईले १४,४०० मत ल्याए । प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गरेका थिए । नेम्बाङले २७ हजार ७७२ मत प्र...
candidates
election 2082