ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

समानुपातिकतर्फ साढे १४ लाख मत गनियो, रास्वपासहित कुन दलको मत कति ?

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 12:59 AM 51 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा शनिबार मध्यरातसम्म  कुल १४ लाख ५७ हजार २९१ मत गणना भएको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुल ७ लाख ४६ हजार ७१७ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएको छ। यो गणना भएको कुल मतको ५० प्रतिशतभन्दा बढी हो।  रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले २ लाख ५१ हजार ५६ मतका साथ दोस्रो स्थान ओगटेको छ भने नेकपा (एमाले) १ ला...
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा शनिबार मध्यरातसम्म  कुल १४ लाख ५७ हजार २९१ मत गणना भएको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुल ७ लाख ४६ हजार ७१७ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएको छ। यो गणना भएको कुल मतको ५० प्रतिशतभन्दा बढी हो।  रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले २ लाख ५१ हजार ५६ मतका साथ दोस्रो स्थान ओगटेको छ भने नेकपा (एमाले) १ लाख ९८ हजार ४४२ मतसहित तेस्रो स्थानमा खुम्चि...
results election 2082