2082 General
Parties
Result
३५ हजारभन्दा बढी मतान्तरसहित झापा–१ बाट रास्वपाकी निशा डाँगी विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 9:57 PM
71 views
भद्रपुर। झापा क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले ३५ हजार भन्दा बढिकाे मतान्तरले विजयी भएकी छन् । अन्तिम मतपरिणाम सार्वजनिक हुँदा उनले ४५ हजार ६८० मत ल्याएर विजयी भएकी हुन् ।डाँगीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे । त्यसैगरि श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार […]
भद्रपुर।
झापा क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले ३५ हजार भन्दा बढिकाे मतान्तरले विजयी भएकी छन् ।
अन्तिम मतपरिणाम सार्वजनिक हुँदा उनले ४५ हजार ६८० मत ल्याएर विजयी भएकी हुन् ।डाँगीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे । त्यसैगरि श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए ।
parties
election 2082